background img
Mar 25, 2020
9 Views
0 0

ट्रम्पले सिफारिस गरेको कोरोनाको औषधि खाँदा अमेरिकामा मृत्यु, बढ्यो ट्रम्पको आलोचना

Written by

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट विरामीको मृत्यु भएको छ । ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको औषधि सेवन गर्दा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर बिरामी परेको बीबीसीले जनाएको छ । बीबीका अनुसार ट्रम्पले कोरोनाका विरामीका लागि ‘क्लोरोक्वाइन’ नामक औषधि सेवन गर्न सिफारिस गरेका थिए । उक्त औषधि सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए । बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको र श्रीमतीको अवस्था गम्भीर रहेको छ । ‘औषधि सेवनको छोटो समयमा नै दम्पती बिरामी परेका…

The post ट्रम्पले सिफारिस गरेको कोरोनाको औषधि खाँदा अमेरिकामा मृत्यु, बढ्यो ट्रम्पको आलोचना appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *