background img
Nov 3, 2019
52 Views

तस्बिरमा हेर्नुहोस् रेखा, सञ्चिता र दीपाश्रीको छठ

Written by


काठमाडौं –सूर्यको उपसना गरी मनाइने पर्व छठ नेपाली फिल्मका कलाकारले पनि मनाएका छन् । हरेक वर्ष छठ मनाउदै आएकी अभिनेत्री रेखा थापाले यो वर्ष आफ्नै जन्मथलो मोरङको सलकपुरमा पुगेर परिवारसँग मनाएकी छन् ।यसैगरी कलाकार निर्देशक दीपाश्री निरौलाले विराटनगर पुगेर परिवार र आफन्तजनको साथमा छठ मनाएकी छन् । त्यस्तै अभिनेत्री संचिता लुईटेलले पनि छठ मनाएकी छन् । उनले आफूले छठ मनाएको तस्बिर सामाजिक संजालबाट समेत शेयर गरेकी छिन् । तस्बिरहरु हेर्नुहोस्ः


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *