background img
Dec 6, 2019
24 Views

तेह्रौँ साग: बक्सिङका तीन खेलाडी सेमिफाइनलमा

Written by


ललितपुर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बक्सिङतर्फ तीन खेलाडी सेमिफाइनल प्रवेश गरेका छन् । ललितपुरको सातदोबाटोस्थित कभर्ड हलमा आज भएको प्रतिस्पर्धामा पुरुषतर्फ तीन खेलाडी सेमिफाइनलमा पुगेका हुन् । नेपालबाट सुशील थापामगर ४९ किलो लाइट फ्लाइमा श्रीलङ्काका नुवान कुमारालाई पराजित गरी सेमिफाइनलमा पुगेका छन् । यस्तै ६० किलो लाइट वेटमा सुनिल शाही भुटानका निमा दोर्जीलाई हराएर सेमिफाइनल प्रवेश गरे । भुपेन्द्र थापाले ६४ किलो लाइट वेटमा भुटानकै वाङ्दी दोर्जेलाई पराजित गरी सेम


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *