background img
Jan 25, 2020
44 Views
0 0

तोकेको क्षेत्र र सीमाभित्र सहुलियत ऋण नदिने बैंकलाई राष्ट्र बैंकले कारबाही गर्छ : डेपुटी गभर्नर शिवाकोटी

Written by

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सरकारले तोकेको क्षेत्र र सीमाभित्र सहुलियत ऋण नदिने बैंकलाई कारबाही गर्ने भन्दै बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रभावकारी रुपमा नदिएका कारण बैैंक तथा वित्तीय क्षेत्रलाई नै संख्या तोकिदिएको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘नेपाली उत्पादनहरुको बिक्री तथा निर्यातः महिला उद्यमीहरुका अवसर र चुनौतिहरु’ विषयक एक दिने कार्यशाला गोष्ठीमा बोल्दैं उनले सो कुरा बताएका हुन् । उद्यमशीलता विकासमा महिलाहरुको योगदान बढी होस् भन्ने उद्देश्यले जागरण र जागृति ल्याउनुपर्नेमा जोड दिंदै उनले भने – ‘बैंकहरुले पनि महिलाहरुलाई लक्षित गरि…

The post तोकेको क्षेत्र र सीमाभित्र सहुलियत ऋण नदिने बैंकलाई राष्ट्र बैंकले कारबाही गर्छ : डेपुटी गभर्नर शिवाकोटी appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *