background img
Oct 9, 2019
3 Views
0 0

थोरै तर पटक पटक खानुस्, दसैँमा यस्ता बिरामीले विशेष ख्याल गर्नुस्

Written by


काठमाडौँ । दसैँ खानपिनको मुख्य पर्व नै हो । दसैँको समयमा बढी मात्रामा मासुको प्रयोग गरिन्छ । मासु स्वास्थ्यका लागि आवश्यक भए पनि धेरै खानु फाइदाजनक मानिदैन ।  दसैँको समयमा रोगको पनि ख्यालै नगरी मासु, मादक पदार्थको बढी नै प्रयोग गरिन्छ । कम खानु स्वास्थ्यको लागि राम्रो हो भने धेरै खानु स्वास्थ्यका लागि राम्रो मानिदैन । दसैँमा कस्ता रोगीले, कस्तो खाना खाने विषयमा डाक्टर पारस पञ्जियारले जानकारी गराएका छन् । विशेषगरी रोगी व्यक्तिहरुले दसैँको समयमा खानपानमा सावधानी अपनाउनुपर्ने हुन्छ ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *