background img
Jan 17, 2020
39 Views
0 0

दक्षिण अफ्रिकामा ४ करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक: राष्ट्रसंघ

Written by


एजेन्सी । दक्षिण अफ्रिकामा खडेरी र बाढीका कारण आर्थिक गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले बिहीबार जनाएको छ ।‘भोकमरीको यो सङ्कट दक्षिण अफ्रिकामा अहिलेसम्म नभोगेको र नसोचेको अवस्थामा पुगेको र यो दर अझै बढदो अवस्थामा रहेको छ,’ विश्व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक लोला क्यास्ट्रोले बताए ।राष्ट्रसंघीय उक्त संस्थाले बताएअनुसार दक्षिण अफ्रिकामा लामो समयसम्म खडेरी परेको र त्यसपछि एक्कासी परेको वर्षाका कारण स्थानीय कृषि उत्पादनमा अनप


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *