background img
Oct 6, 2019
92 Views

दसैँघरमा फूलपाती भित्र्याइयो (फोटो/भिडियो)

Written by


वडादसैँको सातौँ दिन काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइएको छ ।गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौँको दसैँ घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो । त्यस अवसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आरधना गरि भित्र्याएका थिए भने नेपाली सेनाको टुकडीले तोप पड्काएर वर्षबढाई गरेका थिए ।परापूर्वकाल देखिनै काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउन गरिन्छ । यसको महत्व र चर्चा पनि बेग्लै छ । पृथ्वीनारायण शाहले काठमाड


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *