background img
Oct 26, 2019
14 Views
0 0

दिल्लीको वायुको गुणस्तर थप नाजुक

Written by


नयाँ दिल्ली- भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर थप खस्केको पाइएको छ ।  तिहारको पूर्वसन्ध्यामा सार्वजनिक भएको वायुको गुणस्तरको अवस्था खराब देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समय अनुसार विहान ८.३० मा नयाँ दिल्लीको वायुको गुणस्तरको सुचक (एक्युआई) ३२६ देखिएको थियो । त्यसैगरी धिरपुरको एक्युआई ३५१ भएकाले त्यहाँको अवस्था अझ नराम्रो रहेको विज्ञहरूले बताएका छन् । दिल्ली विश्वविद्यालय आसपासको एक्युआई ३५७ हुदाँ चाँदनीचोकको वायुको एक्युआई ३२५ देखिएको थियो ।विज्ञहरू


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *