background img
Oct 8, 2019
7 Views
0 0

देवरानीको हत्यापछि जेठानीद्वारा आफैमाथि छुरा प्रहार

Written by


धनुषामा जेठानीले छुरा प्रहार गरी देउरानीको हत्या गरेकी छन् ।धनुषाको औरही नगरपालिका वडा नम्बर १ झिटकैया बस्ने अहमद राईनका श्रीमती २६ वर्षकी सुनौल खातुनले आफ्नै देउरानी २२ वर्षकी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी हुन् ।सोमबार साँझ घरायसी विवादका कारण जेठानी सुनौलले देउरानी सहानीको शरीरको विभिन्न ठाउँ गरि ५ ठाउँमा छुरा प्रहार गरेकी थिइन् ।त्यसपछि जेठानी सुनौलले आफै आफ्नै पेटमा समेत छुरा प्रहार गरी घाइते भइन् । उपचारको क्रममा जनकपुर स्थित काव्या हस्पिटलमा उपचारको लागि ल्याउने क्रममा देउरानी


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *