background img
Jan 31, 2020
37 Views
0 0

दैनिक ५ हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्दै बिभाग, ४ महिनामा साढे ८ लाख कार्ड छापिने

Written by

काठमाडौं । यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी ४ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्काे दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले जानकारी दिएको छ । प्रविधिमा कुनै पनि किसिमको समस्या नआए समयमै काम सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अबको ६ महिनामा सेवाग्राहीले परीक्षा पास गरेको केही दिनमै अनुमतिपत्र पाउने उनको भनाई छ । उनले भने, ‘अहिले रहेको छाप्न बाँकी अनुमतिपत्र सकिँदा मास…

The post दैनिक ५ हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्दै बिभाग, ४ महिनामा साढे ८ लाख कार्ड छापिने appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *