background img
Oct 12, 2019
14 Views
0 0

धनगढीमाई नगरपालिकामा विद्युत् पुग्दा खुशीयाली

Written by


सिरहा – सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १४ मा विद्युत सेवा पुगेपछि स्थानीयको वर्षौदेखिको विजुली बाल्ने सपना साकार भएको छ । भौगोलिक विकटताका कारण नगरपालिकाको अथक प्रयासपछि त्यस क्षेत्रका कसाईटार, अमिलटार, अम्बास, सानो कसाइटार, करमचोरी लगायतका ठाउँमा विद्युत सेवा पुगेको हो । विजुली अभावमा यसअघि यहाँका स्थानीयले टुकी र सानो सोलारबाट जीवन नर्वाह गर्दै आएका थिए । विद्युत सेवा पुगेपछि वडाका सयौं घरधुरी लाभान्वित भएका छन् ।धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले विजुली


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *