background img
Oct 31, 2019
58 Views

धनुषामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप, ७ जना घाइते

Written by


जनकपुर– प्रदेश नम्बर २ को धनुषामा सत्तारुढ समाजवादी पार्टी र प्रतिपक्षी  नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा करिब आधा दर्जन घाइते भएका छन् ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० स्थित रमदैया भवाडीमा समाजवादी पार्टी र काङ्ग्रेसका कार्यकर्ताबीच बुधबार राति झगडाले उग्ररुप लिएपछि हातपात भएको हो ।कार्यकर्ताबीच हातपात हुँदा दुवैतर्फ घाइते भएको धनुषा प्रहरीले जनाएको छ । हातपात हुँदा ७ जना घाइते भएको प्रहरी उपरीक्षक शेखर खनालले जनाएको छ। बुधबार शुभविजयादशमी, दीपावली तथा छठ


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *