background img
Nov 8, 2019
9 Views
0 0

धनुषामा चितुवाको छालासहित ३ जना पक्राउ

Written by


जनकपुर- धनुषामा चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको  छ । धनुषाको धनौजी गाउँपालिकास्थित गोरदाहामा सशस्त्र प्रहरीले चेकजाँच गर्दा एक मोटरसाइकलमा सवार ३ जनालाई चितुवाको छालासहित पक्राउ गरेको हो ।पाटे चितुवाको शरीरको भाग ५ फिट र पुच्छर ७.५ फिट तथा लम्बाई ४.४५ फिट चौडाइ भएको पाटे चितुवाको एक थान छाला, यमाहा कम्पनीको एफजेड मोटरसाइकल एक थान, १३ हजार  ४ सय ५५, सुनको औँठी एक थान र मोबाइल २ थान बरामद भएको सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *