background img
Jan 21, 2020
15 Views

धादिङमा ट्रक दुर्घटना: मृतकहरुको सनाखत (अपडेट)

Written by


काठमाडौ । धादिङमा मिनी ट्रक दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका सेते गुरूङ,प्रेमबहादुर गुरूङ, ध्वजबहादुर गुरूङ,बेलबहादुर गुरूङ,विदुर गुरूङ,तिलकबहादुर गुरूङ र पूर्ण नारायण श्रेष्ठ रहेका छन् । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिएको हो ।  करिब ४५ जना सवार ट्रकमा मण्डली दर्शन गरेर फर्किँदै गरेका यात्रुहरु रहेको  जिल्ला प्रहरी कार्यालय ध


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *