background img
Nov 30, 2019
65 Views
0 0

नागढुङ्गा नौविसे सुरुङमार्ग : लिंक फ्लाईओभरका लागि ४७ ओटा घर भत्काईँदै, मुआब्जा मात्रै १ अर्ब लाग्ने अनुमान

Written by

काठमाडौं । नागढुङगा नौविसे सुरुङमार्गका लागि बन्ने फ्लाई ओभरका लागि ४७ ओटा घर भत्काईने भएको छ । काठमाडौंतर्फको मुख्य सडकलाई सुरुङमार्गको मुखसम्म जोड्न लिंक फ्लाईओभरका लागि १२ रोपनी जग्गामा पर्ने उक्त घरहरु भत्काउन लागिएको नागढुङ्गा नौविसे सुरुङमार्ग आयोजनाले जानकारी दिएको हो । अहिलेको मुख्य मार्गबाट सुरुङमार्गसम्म सडकलाई जोडन दुईवटा फ्लाइओभर बनाइने आयोजनाका प्रमुख श्याम खरेलले जानकारी दिए । जस अन्तर्गत एउटा फ्लाईओभर कंलकी मकालुदेखि सुरुङमार्ग जोडने सडकसम्म बनाइनेछ भने अर्को फ्लाईओभर गुर्जुधारदेखि सुरुङमार्गको मुखसम्मै निर्माण हुनेछ । मकालुदेखि बन्ने फ्लाई ओभर करीब १ सय २० मिटर लामो हुनेछ भने गुर्जुधारादेखि…

The post नागढुङ्गा नौविसे सुरुङमार्ग : लिंक फ्लाईओभरका लागि ४७ ओटा घर भत्काईँदै, मुआब्जा मात्रै १ अर्ब लाग्ने अनुमान appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *