background img
Feb 14, 2020
8 Views

नागढुङ्गा–मुग्लिन सडक चारदेखि छ लेनसम्म विस्तार गरिँदै

Written by


नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो ।सडकमा साँघुरा मोड रहेकाले त्यसलाई समेत सुधार गरिने सडक विभागले जनाएको छ । मोड सुधार गर्दा सडकको लम्बाई नै केही घट्न जाने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । यस सडकमा सम्भव भएसम्म छ लेन बनाइने छ भने नसकिने स्थानमा चार लेनमा विस्तार गरिनेछ । उनले भने, “गजुरी, मलेखुलगायतका बजार क्षेत्रमा चार लेन सड


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *