background img
Feb 14, 2020
7 Views

नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाउने तयारीमा बिभाग, २१ पुल सहित १० आकाशेपुल निर्माण हुने

Written by

काठमाडौं । नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव ७ किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई ४ देखि ६ लेनसम्म विस्तार गर्न लागिएको हो । सडकमा साँघुरा मोड रहेकाले त्यसलाई समेत सुधार गरिने सडक विभागले जानकारी दिएको छ । मोड सुधार गर्दा सडकको लम्बाई नै केही घट्न जाने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । यस सडकमा सम्भव भएसम्म ६ लेन बनाइने छ भने नसकिने स्थानमा ४ लेनमा विस्तार गरिनेछ । उनले भने, ‘गजुरी, मलेखुलगायतका बजार क्षेत्रमा ४ लेन सडक बन्नेछ…

The post नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाउने तयारीमा बिभाग, २१ पुल सहित १० आकाशेपुल निर्माण हुने appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *