background img
Nov 8, 2019
6 Views
0 0

नेपालमा सक्रिय भारतका ‘प्रोफेसनल’ चोर

Written by


काठमाडौँ । भारत समस्तीपुर घर भएका राजु पोद्दार १६ वर्षअघि नेपाल आए । राजुसँगै बिटु यादव र बिटु पोद्दार पनि नेपाल आएका थिए । त्यतिबेला राजुको उमेर ८ वर्षको थियो ।नेपाल आएका राजुले तिलगंगास्थित कवाडी पसलका लागि कवाड सामान संकलन गर्ने काम सुरु गरे । त्यही राजुलाई यतिबेला ‘प्रोफेसनल चोर’ को नामले चिनिन्छ ।बोरा लिएर फोहोर उठाउन जाने राजुले नेपाल आएको एक वर्षमा २० भन्दा बढी घरमा चोरी गरेको पाइएको छ ।चोरी पेसामा कसरी संलग्न ?राजुभन्दा ठूलो उमेरका व्यक्ति पनि कवाडी सामान संकलन गर्न जान्थे ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *