background img
Mar 26, 2020
9 Views
0 0

नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित

Written by


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणत्मक सिरिज स्थगित भएको छ । नामिबियामा बैशाख ८ देखि १५ गतेसम्म हुने सातौं चरणको सिरिज स्थगित भएको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । सिरिजमा नेपालसहित आयोजक नामिबिया र स्कटल्याण्ड रहेका थिए ।आईसीसीले बिहिबार पे्रशविज्ञप्ती जारी गर्दै जुन ३० तारिखभन्दा अघिका सबै प्रतियोगिता स्थगित गरेको पनि उल्लेख गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सबै स्पर्धा सारेको पनि आईसीसीले जन


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *