background img
Jan 6, 2020
29 Views

नेपालीले लिए प्याराग्लाइडिङमा बिदेशी पाइलटको ठाउँ, करोडौं रुपैयाँ बिदेशिनबाट बच्यो

Written by

काठमाडौं । नेपालमा साहसिक पर्यटनको प्रमुख आकर्षण रहेको प्याराग्लाइडिङमा नेपाली पाइलटले बिदेशी पाइलटलाई बिस्थापित गरेका छन् । केही वर्ष अघिसम्म विदेशी पाइलटको बाहुल्यता रहेको प्याराग्लाइडिङ उडानमा अहिले भने नेपाली पाइलटको राज चल्न थालेको छ । पछिल्लो समय प्याराग्लाइडिङ उडान गर्ने नेपाली पाईलटहरुको संख्या ३ सय ५० पुगेको छ । जसले पाँच दर्जनभन्दा बढी प्याराग्लाइडिङ कम्पनीका लागि काम गरिरहेका छन् । प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट गन्तब्य मानिएको पोखरामा शुरुमा विदेशी पाईलटले नै प्याराग्लाइडिङ स्थापित गरेपनि अहिले भने विदेशी पाईलटहरु विस्तारै विस्थापित हुँदै गएका छन् । विदेशी पाईलटको मात्रै हावी रहेको प्याराग्लाइडिङ…

The post नेपालीले लिए प्याराग्लाइडिङमा बिदेशी पाइलटको ठाउँ, करोडौं रुपैयाँ बिदेशिनबाट बच्यो appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *