background img
Sep 5, 2019
65 Views

नेपाली जनमनका कुरा : हामीहरुले त राजा बन भनेका थिएनौँ !

Written by


“सामन्तका विरोधमा सामन्तहरु अर्थात् सामन्तहरुका विरोधमा सामन्त !यसको अर्थ के हो भाइ ?” एक जना प्राध्यापकले सोध्नुभयो ।“इतिहासका कुनै कालखण्डको कुरा होला !” मैले भनेँ ।“ठ्याक्कै वर्तमानको कुरा हो !” प्राध्यापकले हाँस्दै भन्नुभयो, “अहिले भर्खरकै मिडियामा हेरौँ न । बडो सुन्दर प्रहसन छ । दुई तिहाइको नेकपा सरकार पूर्वराजासँग डराएर प्रतिपक्षी काँग्रेससँग गुहार माग्दै छ लोकतन्त्र र संविधान जोगाउन ।यी तिनै हुन् जसले संविधान बनाउँदा लोकको सल्लाह फिट्टी सुनेनन् ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *