background img
Feb 1, 2020
34 Views
0 0

नेपाली विद्यार्थीलाई चीनमा कुनै खतरा छैन, उद्दारका लागि २ ओटा जहाज तयार छ : मन्त्री भट्टराई

Written by

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई कुनै खतरा नभएको बताएका छन । पछिल्लो समयमा चीनमा कोरोना भाइरसले २ सय ५९ जनाको ज्यान गईसकको छ भने ११ हजार ७ सय ९१ जना प्रभावित भएको छ । तर नेपाली विद्यार्थीहरु यसबाट सुरक्षित रहेका बताउँदै मन्त्री भट्टराईले आवश्यक परे उद्दारको लागि २ ओटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन । उनले शनिबार नेपाल पर्यटन बोर्डमा भएको कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा बोल्दै सो कुरा बताएका हुन । साथै उद्दारको लागि नेपाली…

The post नेपाली विद्यार्थीलाई चीनमा कुनै खतरा छैन, उद्दारका लागि २ ओटा जहाज तयार छ : मन्त्री भट्टराई appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *