background img
Nov 9, 2019
7 Views
0 0

नेपाल–युरोपेली सङ्घ संयुक्त बैठकः के-के भए निर्णय ?

Written by


काठमाडौं नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको आज राजधानीमा सम्पन्न ११ औँ बैठकले राजनीतिक  साझेदारी, विकास सहायता तथा मानवअधिकार, सम्पर्क सञ्जाल विस्तार, बहुपक्षीयता तथा जलवायु परिवर्तनजस्ता विश्वव्यापी र क्षेत्रीय चासोका साझा विषयलाई महत्वका साथ अघि बढाउनेमा जोड दिएको छ । सौहार्दपूर्ण वातावरणमा भएको उक्त बैठकमा आपसी चासोका विविध विषयमा विचारविमर्श  भएको थियो । दुवै पक्ष आयोगको संयुक्त बैठकलाई दुईवर्षको सट्टा अबदेखि हरेक वर्ष आयोजना गर्न सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *