background img
Feb 13, 2020
10 Views

नेपाल लाइफ इन्स्योरेन्स र इसेवाबीच समझदारीपत्रमा हस्ताक्षर, इसेवामार्फत बीमा शुल्क भुक्तानी

Written by

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र इसेवाबीच समझदारी भएको छ । समझदारी अनुसार कम्पनीको बीमा शुल्क अब इसेवामार्फत भुक्तानी गर्न सकिने छ । अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका हुन । सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । नेपाल लाइफको…

The post नेपाल लाइफ इन्स्योरेन्स र इसेवाबीच समझदारीपत्रमा हस्ताक्षर, इसेवामार्फत बीमा शुल्क भुक्तानी appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *