background img
Sep 29, 2019
27 Views
0 0

नेयमारको निर्णायक गोल

Written by


स्टार स्ट्राईकर नेयमारको गोल सहयोगमा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले बोर्डअक्सलाई १–० गोलले हरायो । पीएसजीका लागि नेयमारले ७०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । सुरुवातदेखि नै आक्रामक खेल खेलेको पीएसजीलाई गोलको लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो । नेपालको गोलपछि दुवै टोलीबाट थप गोल नहुँदा पीएसजीले बाजी मार्यो । जितसँगै पीएसजी लिग वानको शीर्षस्थानमा उक्लिएको छ । पीएसजीले आठ खेलमा १८ अंक बनाएको छ


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *