background img
Sep 19, 2019
124 Views
0 0

नेशनल माइक्रोफाइनान्सका लगानीकर्तालाई बम्पर अफर, दियो ७५ प्रतिशत बोनस सेयर

Written by

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले आफ्ना लगानीकर्तालाई ८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी संचालक समितिको बिहीबार बसेको बैंठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले आफ्ना लगानीकर्तालाई ७५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर वापतको ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

संचालक समितिले गरेको उक्त प्रस्ताव नियामक निकायले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले परित गरेपश्चात वितरण गरिनेछ ।

The post नेशनल माइक्रोफाइनान्सका लगानीकर्तालाई बम्पर अफर, दियो ७५ प्रतिशत बोनस सेयर appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *