background img
Jan 31, 2020
38 Views
0 0

पर्यटकिय क्षेत्रसम्म पुग्ने सडकको स्तरोन्नति, पर्यटन प्रवर्द्धनमा जोड

Written by

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सडकको स्तरोन्नतिको कार्यमा जोड दिन थालेको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी नगरपालिकाले पर्यटकीय क्षेत्र जोड्ने सडकको स्तरोन्नति गर्न थालेको हो । पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने, ग्राभेल गर्ने र पदमार्ग निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिएका छन । झिलमिला ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कालिताल झर्ना, विष्णु मन्दिर र रौटेला धार्मिक पर्यटकीय क्षेत्र जोड्ने सडक स्तरोन्नतिको कार्य गरिएको छ । पर्यटकलाई लक्षित गरी ताराकोटदेखि पर्यटकीय क्षेत्र झिलमिला जाने एक किलोमिटर पदमार्ग…

The post पर्यटकिय क्षेत्रसम्म पुग्ने सडकको स्तरोन्नति, पर्यटन प्रवर्द्धनमा जोड appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *