background img
Oct 10, 2019
5 Views
0 0

पर्यटन सूचना केन्द्र निर्माण

Written by


 नवलपरासी – पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन तथा नगरभित्र रहेका पर्यटकीय क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क सङ्कलन गर्नका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताए । कावासोती नगरपालिकामा पर्यटकीय हिसाबले सम्भावना बोकेका धेरै क्षेत्र रहेकाले यहाँ आउने पर्यटकले सहज रुपमा पर्यटकीय क्षेत्रको जानकारी


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *