background img
Feb 21, 2020
28 Views
0 0

पशुपतिमा यस्तो छ बाबाहरुको चहलपहल (फोटोफिचर)

Written by


काठमाडौं  ।  काठमाडौंस्थित पशुपतिको मन्दिर परिसर साधु–सन्त र बाबाहरुको चहलफल बढेको छ। शिवरात्रीको अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आउने साधुसन्तहरुले पशुपति क्षेत्र भरिभराउ हुन्छ। साधुहरु गाँजा चरेस तानेर लठ्ठ छन् । महाशिवरात्रीका लागि एक दिनमात्र बाँकी रहँदा अघिल्ला वर्षहरुको तुलनामा बाबा तथा साधुसन्तहरुको चहलपलह बढेको हो ।बागमतीदेखि पारिपट्टी किनारमा साधु सन्तका अनेक क्रियाकपाल र खरानी घसेको जटाधारी रुप हेर्न बागमती पारिपट्टी युवाहरुको घुँइचो लागेको छ । &


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *