background img
Dec 28, 2019
33 Views

पार्टी एकता आवश्यक : सभापति देउवा

Written by


जनकपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसभित्र एकता आवश्यकता रहेको बताएका छन् । उनले पार्टीभित्रका गुटबन्दी अन्त्य गरि एकजुट हुनुको विकल्प नरहेको समेत बताए । शनिवार धनुषाको सबैलामा नेपाली काङ्ग्रेस धनुषाले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा आन्तरिक एकता भएमा काङ्ग्रेसलाई कसैले डगमगाउन नसक्ने बताएका हुन् । नेता बलराम नायकको श्रद्धाञ्जलीसभामा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले केपी ओलीको एकलौटी शासनशैलीको कारण


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *