background img
Nov 21, 2019
7 Views
0 0

पार्टी एकता नयाँ उचाईमा पुग्यो : जनार्दन शर्मा

Written by


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुइ अध्यक्षबीच जिम्मेवारी बाँडफाँडमा सहमति भएपछि सो पार्टीका नेताहरुले स्वागत गरेका छन् । नेकपाको बुधवार बसेको सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यविभाजन गरेका थिए । यो कार्यविभाजनलाई सकारात्मक भन्दै पार्टी एकता प्रकृया नयाँ उचाइमा पुगेको टिप्पणी गरेको पूर्व गृहमन्त्री समेत रहेको जनार्दन शर्मा प्रभाकरले पार्टी र नेताहरुमा एकताको विषयलाई लिएर फाटो उत्पन्न गराउनेहरुलाई गतिलो जवाफ भएका जनाएका छन् ।&nbsp


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *