background img
Oct 9, 2019
7 Views
0 0

पूर्वराजा शाहसँग टीका लगाउन सर्वसाधारणको घुइँचो (फोटो/भिडियो)

Written by


पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन् ।पूर्वराजा शाहले महाराजगञ्जस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दसैँको टीका लगाइदिएका हुन् । त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो ।पूर्व राजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् । 


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *