background img
Dec 6, 2019
27 Views

पौडिमा गौरिकाले रचिन इतिहास, जितिन दोस्रो स्वर्ण (फोटोमा)

Written by


काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडीबाज गौरिकाले इतिहास रचेकी छिन् । गौरिका सिंहले आज भएको २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा गौरिकाले निर्धारित दुरी दुई मिनेट १७.७३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।उनले विहिबार दुई सय मिटर फ्रि स्टाइल विधा तर्फ पनि नेपाललाई स्वर्ण पदक दिलाएकी थिईन् । योसँगै गौरिकाले १३औं सागमा दुई स्वर्ण जित्न सफल भएकी छिन् ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *