background img
Feb 15, 2020
9 Views

प्रदेश ५ को स्थापना दिवस भव्यरुपमा मनाइयो, विभिन्न व्यक्तिलाई पदक (तस्बिरसहित)

Written by


बुटवल । शनिबारदेखि प्रदेश नम्बर ५ स्थापनाको २ बर्ष पूरा भएको छ । शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले स्थापना दिवस मनाएको छ ।  २ वर्ष पहिले आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी फागुन ३ लाई सरकारले प्रदेश स्थापना दिवस मनाएको हो । सोही अवसरमा बिहान बुटवलमा प्रभातफेरी आयोजना गरियो भने दिउँसो आयोजित विशेष समारोहमा ३५ जनालाई पदक प्रदान गरियो । पदक प्रदेश प्रमुख  धर्मनाथ यादव र मुख्यमन्त्री शंकर पोखरले प्रदान गरेका थिए । प्रदेश सरकारले लुम्बिनीको विकास


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *