background img
Feb 14, 2020
6 Views

प्रधानमन्त्रीजी ‘इज अ फेल्यर’ !

Written by


फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागिरहेको बेलामा नेपाली काँग्रेसको तर्फबाट मैले भनेको कुरा सम्झन्छु । त्यतिबेला मैले उहाँलाई अब तपाईं नेपाल कम्युनिस्ट पार्टीको मात्र अध्यक्ष होइन, नेपालको प्रधानमन्त्री हो, इतिहासको सबैभन्दा अनुकुल र सबैभन्दा अपेक्षा गरिएको अवस्थामा तपाईं  प्रधानमन्त्री हुँदै हुनुहुन्छ ।यतिबेला तपाईंको वरीपरी सहजता मात्र छ । यो सहजताको आधारमा तपाईंले गर्ने सत्कर्ममा हाम्रो सम्पूर्ण साथ सहयोग रहन्छ । हामी तपाईंलाई मद्दत गर्न चाहन्छौँ । प्रतिपक्षीको ठाउ


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *