background img
Sep 4, 2019
172 Views
0 0

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : धपेडी नगर्नुहोस्, विश्राम लिनुहोस् !

Written by


काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सिङ्गापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्रामको आवश्यकता औल्याएका छन् ।  बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेका हुन् ।संविधान बमोजिम देशको कार्यकारिणी प्रमुख पटक–पटक लामो समयसम्म देश बाहिर बस्दा राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न उठ्ने उनको भनाइ थियो ।&nbsp


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *