background img
Feb 14, 2020
6 Views

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

Written by


काठमाडौ । प्रधनमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन  गर्ने भएका छन् ।  ओली नेतृत्वको सरकारको २ बर्षे कार्यकाल र कामकारवाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले प्रतिनिधि सभभामा सम्बोधन गर्न लागेका हुन् । शुक्रबार २ बजे बस्ने संसदको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने सम्भावित कार्यसूची छ ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *