background img
Jan 31, 2020
36 Views
0 0

फेसबुक, युट्युवजस्ता सामाजिक संजालनमा विज्ञापन गर्न राष्ट्र बैंकको रोक, विदेशी मुद्रा अपचलनमा कारबाही

Written by

काठमाडौं । नेपाल राष्ट्र बैंकले फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापनमा रोक लगाएको छ । त्यस्ता खालका सामाजिक संजालमा गरिने विज्ञापन गैरकानुनी भएको अबका दिनमा कसैले गरेमा कारबाही गर्ने भएको छ । इन्टरनेटमार्फत गरिने विज्ञापन बापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानुनी भएको राष्ट्र बैंको ठहर छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अबका दिनमा त्यसरी विज्ञापन गरेमा विदेशी मुद्रा अपचलनमा कारबाही गर्ने भएको छ । हाल कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था तथा ब्यवसायिक संघसंस्थाहरुले सामाजिक सञ्जालमार्फत विज्ञापन गरी प्रचारप्रसार…

The post फेसबुक, युट्युवजस्ता सामाजिक संजालनमा विज्ञापन गर्न राष्ट्र बैंकको रोक, विदेशी मुद्रा अपचलनमा कारबाही appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *