background img
Sep 15, 2019
29 Views
0 0

बराबरीमा रोकियो रोनाल्डोको युभेन्ट्स

Written by


साविक विजेता युभेन्ट्स इटालियन सिरिएमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको हो । क्रिस्टीयानो रोनाल्डो लगायत स्टार खेलाडीलाई उतारे पनि युभेन्ट्सले गोल गर्न सकेन । खेलभर युभेन्ट्सलाई टक्कर दिएको फियोरेन्टिनाको प्रयास पनि असफल बनेको थियो । बराबरीसँगै तीन खेलबाट सात अंक बनाएको युभेन्ट्स तालिकाको दोस्रो स्थानमा छ । फियोरेन्टिनाको एक अंक छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानको समान खेलबा नौ अंक पुगेको छ । शनिबार राति भएको खेलमा इन्टरले


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *