background img
Dec 22, 2019
52 Views
0 0

बिदेश पढ्न जानेलाई एनएमबी बैंकको शैक्षिक कर्जा, प्रायोजकको दायरा फराकिलो

Written by

काठमाडौं । एनएमबी बैंकले आफ्नो शैक्षिक कर्जाको योजनालाई विभिन्न आकर्षक विशेषताहरूसहित सार्वजनिक गरेको छ । जसको प्रमुख आकर्षणमा पूर्वस्वीकृत सुविधा रहेको छ भने, १५ वर्षसम्मको अवधिका लागि सत प्रतिशत लगानी र ४ वर्षसम्मको थप बिलम्बकालीन÷ऋण स्थगन अवधि (मोराटोरियम) पनि रहेको छ । बैंकले ग्राहक÷विद्यार्थीहरूले विदेशमा अध्ययन गर्ने आकांक्षामा आर्थिक अभावको सामना गर्नु नपरोस् र न्यूनतम झन्टट र परिस्कृत उपयोगीतामूलक प्रस्तावका साथ सहज रुपमा शैक्षिक कर्जा प्राप्त गर्न सहज हुन् भन्ने मुख्य उद्देश्यका साथ यी महत्वपूर्ण विशेषताहरू थपेको जनाएको छ । बैंकले सत प्रतिशतसम्म शैक्षिक लागत, बसोबास र यातायात खर्चका लागि…

The post बिदेश पढ्न जानेलाई एनएमबी बैंकको शैक्षिक कर्जा, प्रायोजकको दायरा फराकिलो appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *