background img
Mar 25, 2020
9 Views
0 0

बैंकर्स एसोसिएसनको ‘भर्चुअल बैंठक’ : सबै एटिएममा पर्याप्त पैसा हुने, टेलिफोन र इमेलमार्फत कल सेन्टर संचालन गर्ने

Written by

काठमाडौँ । नेपाल बैंकर्स एसोसिएसनले कोरोना भाइरस संकटपछि उत्पन्न अवस्थाबारे छलफल गरेको छ । एसोसियनले मंगलबारदेखि शुरु भएको लकडाउनपछि को अवस्थाबारे बुधबार बिहान भर्चुअल (अनलाईनमार्फत ) बैठक गरेको हो । बैठकले यो संकटको बेलामा सरकारलाई साथ दिँदै कुनैपनि एटिएमहरुमा नगदको अभाव हुन नदिन पर्याप्त रकम एटीएममा राख्ने निर्णय गरेको छ । एटीएममा पर्याप्त पैसा राखेपछिआम निक्षेपकर्ता ग्राहकको आवश्यकता अनुरुप पैसा निकाल्न पाउने अधिकारको समेत सम्मान हुने समेत एसोसिएसनले जनाएको छ । त्यसैगरी डिजिटल कारोबारलाई सहज बनाउन सो सम्बन्धी जानकारी दिने टेलिफोन र इमेल मार्फत कल सेन्टर संचालन गर्ने पनि बैठकले…

The post बैंकर्स एसोसिएसनको ‘भर्चुअल बैंठक’ : सबै एटिएममा पर्याप्त पैसा हुने, टेलिफोन र इमेलमार्फत कल सेन्टर संचालन गर्ने appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *