background img
Jan 31, 2020
37 Views
0 0

बैदेशिक रोजगारमा जानेलाई एसबीआई बैंकको प्रोत्साहन, कर्जा लिनका लागि छ्ट्टै शाखा

Written by

काठमाडौं । नेपाल एसबिआई बैंकले बैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरि बचतकर्ता सुविधा संचालनमा ल्याएको छ । बैंकले ल्याएको उक्त सुविधा बैंकको बर्दिबास, जनकपर, लाहान र मिर्चैया शाखामार्फत उपलब्ध हुनेछ । बैंकले ल्याएको उक्त सुविधाको प्रदेश नम्बर २ का मुख्य मन्त्री मोहमद लालबाबु राउत, मुख्य सचिव कृष्ण सुवेदीलगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन । १ सय भन्दा बढी वैदेशिक रोजगारीमा जाने संभावित श्रमिकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रदेश नं २ का मूख्यमन्त्री राउतले ग्राहकहरुलाई कर्जा स्वीकृती पत्र हस्तान्तरण गरेका छन । बैंकले प्रदेश २ सरकार र डिएफआइडि÷यूकेएड सीपको सहकार्यमा प्रदेश नं…

The post बैदेशिक रोजगारमा जानेलाई एसबीआई बैंकको प्रोत्साहन, कर्जा लिनका लागि छ्ट्टै शाखा appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *