background img
Nov 9, 2019
8 Views
0 0

भरतपुर अस्पतालमा गरे एक युवकले झुण्डिएर आत्महत्या

Written by


चितवन । शुक्रबार राती भरतपुर अस्पतालको छतमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । झुण्डिएको अवस्थामा लम्जुङ दुधपोखरी गाउँपालिका–२ का अन्दाजी २७ वर्षीय विष्णु बहादुर सुनारको शव फेला परेको हो ।गएराति ८ः३० बजे उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । एसपी मल्लका अनुसार सुनारका घाँटीमा गलबन्दी जस्तो सलको पासो छ । सुनारले कात्तिक १७ गते भरतपुर अस्पतालमा तीन महिनाअघि सुत्केरी भएकी श्रीमतीलाई उपचारको लागि ल्याएका थिए


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *