background img
Feb 13, 2020
10 Views

भारतको गोरखपुरबाट ३ बालबालिकाको उद्धार

Written by


बुटवल । दुई वर्ष अघिदेखि सम्पर्कबिहीन भएका ३ जना बालकलाई भारतको गोरखपुरबाट उद्धार गरिएको छ ।शान्ति पुनःस्थापन गृहको पहल र भारतस्थित नेपाली राजदूतावासको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । यसरी उद्धार गरिएका ३ जना बालकहरुमा ऐरावती गाउँपालिका वडा नं. ३ प्युठानका १४ वर्षीय दिलीप जि.सी., सोही स्थानका १२ वर्षीय केशव जि.सी. र घोराही उपमहानगरपालिका वडा नं. ४ दाङका १० वर्षीय रामु पुन मगर रहेको शान्ति पुर्नस्थापना गृहले जनाएको छ ।शान्ति पुर्नस्थापना गृहका प्रमुख भूमिराज भट्टराईले भारतस्थित नेपाली दूतावा


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *