background img
Mar 26, 2020
7 Views
0 0

भिडभाड हुने स्थानमा औषधि छर्दै कामनपा, चन्द्रागिरीका नगरवासीलाई घरबाहिर ननिस्कन आग्रह (भिडियोसहित)

Written by

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मानिसहरु बढी भिडभाड हुने स्थानमा औषधि छर्किन सुरु गरेको छ । बुधबारबाट सुरु गरेको उक्त किटनाशक औषधी छर्किने कार्यक्रमलाई बिहीबार पनि निरन्तरता दिएको हो । तीन ओटा क्षेत्रलाई आधार मानेर सुरु गरेको उक्त कार्य आज पनि निरन्तर रहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । उनले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताए । ‘सिमित स्रोत–साधनकाबीच पनि निरन्तर काम गरिरहेको उनको भनाई छ । कामका शिलसिलामा केही कमजोरी भएका छन् भने आम महानगरवासीले दिएको सुझावलाई स्वीकार गर्दै…

The post भिडभाड हुने स्थानमा औषधि छर्दै कामनपा, चन्द्रागिरीका नगरवासीलाई घरबाहिर ननिस्कन आग्रह (भिडियोसहित) appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *