background img
Feb 14, 2020
7 Views

भ्यालेन्टाइन मनाएर लगनगाँठो गाँस्ने कलाकार

Written by


काठमाडौँ । ‘प्रेम खुल्दा’ फ्यान घट्ने डर विश्वका कलाकारलाई रहन्छ । सायद, त्यसैले होला उनीहरु सकेसम्म आफ्नो प्रेमलाई लुकाएर राख्न खोज्छन् । बलिउड र कलिउडका कलाकार सकेसम्म प्रेम बाहिर नआओस् भनेर त्यही अनुरूपको क्रियाकलाप गर्ने गर्दछन् ।प्रेम खुल्दा सकारात्मक, नकारात्मक अनावश्यक चर्चा हुनेसमेत गर्दछ ।तर परिवर्तनशील समयसँगै पछिल्लो समय कलाकारहरु आफ्नो निजी प्रेमको बारेमा खुलेरै बोल्न थालेका छन् ।हलिउड, बलिउड झैँ नेपाली फिल्म नगरीमा पनि कलाकारको लभ–रोमान्स र ब्रेकअपको शृङ्खला चलिरहन


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *