background img
Feb 14, 2020
8 Views

भ्रमण वर्षलाई झट्का, कोरोना भाईरसको त्रासका कारण नेपाल आउने पर्यटक २ प्रतिशतले घटे

Written by

काठमाडौं । सरकारले निकै महत्कांक्षी लक्ष्यसहित घोषणा गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’ को लक्ष्यमा पहिलो महिना नकारात्मक बनेको छ । २० लाख पर्यटक ल्याउने लक्ष्यसहित घोषित अभियानको पहिलो महिनामा पर्यटक आगमनमा कमी आउँदा २० लाख पर्यटकको लक्ष्यमा आशंका उब्जिएको हो । सरकारले राम्रो प्रचारप्रसार गरे पनि सन् २०२० को पहलिो महिना अर्थात जनवरीमा ७९ हजार ६ सय ८६ जना मात्रै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार यो अवधिमा भारतबाट १६ हजार ८ सय ८२, चीनबाट १३ हजार ३ सय ३, अमेरिकाबाट ६ हजार ३ सय…

The post भ्रमण वर्षलाई झट्का, कोरोना भाईरसको त्रासका कारण नेपाल आउने पर्यटक २ प्रतिशतले घटे appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *