background img
Jan 22, 2020
18 Views

मधेस आन्दोलनका घाइतेलाई एक लाख सहयोग

Written by


सिरहा । सिरहा मधेस आन्दोलनमा खुट्टा गुमाएका सिरहा लहान नगरपालिका २४ गोविन्दपुरका किसुन साहलाई एक समाजसेवीले एकलाख रुपैयाँ सहयोग गरेका छन् । काठमाडौंको ललितपुर उपमहानगरपालिका १६ नकवहाल, तोलाछेका ७९ वर्षीय मदनकुमार श्रेष्ठले साहलाई एकलाख रुपैयाँ सहयोग गरेका हुन् । श्रेष्ठले मधेस आन्दोलनका घाइते साहको दुःखान्त जीवनी एक पत्रिकामा पढेपछि उनको घरनिर्माणमा सहयोग पुर्याउने उदेश्यले रकम पठाएको बताएका छन् । उनले सिरहाका पत्रकार मणिलाल विश्वकर्माको नाममा पठाएको रकम आजै एक कार्यक्रमको आयोजना गरी मानवअध


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *