background img
Nov 8, 2019
5 Views
0 0

मध्यरात बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, बस चालक फरार

Written by


काठमाडौं । धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।गल्छी गाउँपालिका–६ महेश दोभानमा बिहीबार राति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना५ख ८८२१ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको बा९९प ८८७९ नम्बरको मोटरसाइकललाई राति २ बजे ठक्कर दिएको थियो ।प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक गल्छी गाउँपालिका–४ बेल्खुका १७ वर्षीय सन्दिप श्रेष्ठलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै उनको मृत


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *