background img
Mar 25, 2020
9 Views
0 0

मनकारी रोनाल्डो : कोरोना संक्रमितको उपचारका लागि दिए एक मिलियन युरो सहयोग

Written by

काठमाडौं । क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा निकै चर्चित नाम हो । विश्व फुटबलकै सबैभन्दा लोकप्रिय रोनाल्डोले अर्बौ रुपैयाँ फुटबल खेलेरै कमाउँछन् । कमाउने मा होइन रोनाल्डो सामाजिक सेवाका लागि पनि उत्तिकै अग्रसर रहन्छन् । उनले देश बिदेशमा विभिन्न संस्थामार्फत करोडौं रुपैयाँ सहयोग गरिरहन्छन । यसै क्रममा रोनाल्डोले अहिले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट पीडितका लागि पनि सहयोग दिएका छन् । आफ्नो देश पोर्चुगलमा कोरोनाका संक्रमितलाई उपचारका लागि रोनाल्डोले एक मिलियन युरो सहयोग गरेका छन् । रोनाल्डोले पोर्चुगलको पोर्टो र लिस्बनमा बेड र भेन्टिलेटर निर्माण गर्न सहयोग गरेका हुन् । रोनाल्डोका…

The post मनकारी रोनाल्डो : कोरोना संक्रमितको उपचारका लागि दिए एक मिलियन युरो सहयोग appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *